मुख्य समाचार
व्यक्तिगत घटना दर्ता
लाग्ने समय:
१० मिनेट
जिम्मेवार अधिकारी:
पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
०-१०
आवश्यक कागजातहरु:
जन्म भएको अवस्थाको प्रमाणिकरण
प्रक्रिया:
अभिभावकले जन्मको प्रमाणिकरण सहित आफ्नो वडा कार्यालयमा सम्पर्क गर्ने