FAQs Complain Problems

घर / बाटो प्रमाणित सिफारिस

लाग्ने समय: 
१-२ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

निवेदन पत्र, जगगाधनीको नागरिकता प्रमाण पत्र, जग्गाको सक्कल नापी नक्सा, मालपोत कर तिरेको रसिद,घर भएको भए सो को प्रमाण पत्र, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, लिने दिने दुवै ब्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहित स्वयंको उपस्थिती वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि, स्थलगत निरिक्षण प्रतिवेदन