FAQs Complain Problems

गाउँपालिकाबाट Internet Connection लिन कुन-कुन कागजातहरु पेश गर्नुपर्छ ?

नागरिक्ताको प्रमाण पत्र को प्रतिलिप -१ थान, पासपोर्ट साईजको फोटो - १ थान र याहाँ दिइएको फारम भरी गाउँपालिकाको सूचना प्रविधि शाखा मा सम्पर्क गर्नुपर्छ ।

Image: